आफ्नै कम्पनीको हेलिकोप्टर दुर्घटनामा परेर अस्ताए आङछिरिङ

काठमाडौं– ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलानजिक हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सबै सातजनाको निधन भएको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ– नेपाली नागरिक उड्डयन क्षेत्रका सबैभन्दा शक्तिशाली र सफल व्यवसायी थिए आङछिरिङ शेर्पा । यती, तारा र हिमालयन एयरलाइन्सका सञ्चालक शेर्पाको एयर डाइनेस्टी हेली सर्भिस प्रालिमा पनि लगानी छ । सन् १९९० को … Continue reading आफ्नै कम्पनीको हेलिकोप्टर दुर्घटनामा परेर अस्ताए आङछिरिङ